शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युनाइटेडको ऐतिहासिक पुनरागमन

युनाइटेडको ऐतिहासिक पुनरागमन

म्यानचेस्टर युनाइटेडले घरेलु समस्यालाई एकछिन बिर्सँदै फ्रेन्च क्लब लियोनविरुद्ध ५-४ को रोमाञ्चक जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०८२
Read more →
चितवन प्लेअफमा, काठमाडौं बाहिरियो

चितवन प्लेअफमा, काठमाडौं बाहिरियो

धनगढी एफसीमाथि पुनरागमन जित निकाल्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
रोबर्टो कार्लोस एनएसएल हेर्न नआउने !

रोबर्टो कार्लोस एनएसएल हेर्न नआउने !

अकस्मातको बिरामीका कारण कार्लोस पूर्व निर्धारित समयमा नेपाल आउन नसक्ने एनएसएलले बताएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
भान डाइकले गरे लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता

भान डाइकले गरे लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता

कप्तान भर्जिल भान डाइकले लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन्। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
आफ्नो भविष्यबारे अनिश्चित एन्सेलोटी

आफ्नो भविष्यबारे अनिश्चित एन्सेलोटी

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँगको हारपछि आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
धनगढीसँग कम्तिमा बराबरीको नतिजा कुर्दै चितवन

धनगढीसँग कम्तिमा बराबरीको नतिजा कुर्दै चितवन

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवन भिड्दैछन्। काठमाडौं र एक अंक कम भएको चितवनमध्ये एक टोली भने प्लेअफमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
पहिलो सिजनमै रियलसँग च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै

पहिलो सिजनमै रियलसँग च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै

अब आर्सनलले सेमिफाइनलमा एमबाप्पेको पूर्वक्लब पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ। पिएसजीले मंगलबार एस्टन भिल्लालाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
सेमिफाइनलमा इन्टरको भेट बार्सिलोनासँग

सेमिफाइनलमा इन्टरको भेट बार्सिलोनासँग

अब इन्टरले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ। सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले बार्सिलोनालाई सेमिफाइनलमा हराउँदै च्याम्पियन्स लिग जितेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
रियलले चमत्कारी पुनरागमन गर्न सकेन

रियलले चमत्कारी पुनरागमन गर्न सकेन

रियल मड्रिडलाई २–१ ले  पराजित गर्दै आर्सनल सन् २००९ यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा दुईवटा पेनाल्टी निर्णयमा भिएआर (भिडियो रेफ्री) ले मुख्य भूमिका खेलेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०८२
Read more →
जितविहीन रहँदै झापाले सक्कायो एनएसएल

जितविहीन रहँदै झापाले सक्कायो एनएसएल

जितविहीन रहँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण समाप्त गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
हारबाट जोगियो बिग्रेड

हारबाट जोगियो बिग्रेड

मुकुन्दकुमार निउरेको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
‘मसँग विश्वकै उत्कृष्ट टोली छ’

‘मसँग विश्वकै उत्कृष्ट टोली छ’

स्पेनिस प्रशिक्षक लुइस एनरिकले लिओनल मेसी, नेयमार र किलियन एमबाप्पेजस्ता ‘ग्यालाक्टिको’ खेलाडीलाई हटाउँदै भविष्यका सम्भावनाशील प्रतिभाहरूमाथि भरोसा राखेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 181 of 2186Next