बार्सिलोनाको लगातार दाेस्राे जित
बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति एनफिल्डमा भएको हाई प्रोफाइल म्याचमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।
मंगलबार मात्र वेस्ट ब्रुमले ईतिहाद मैदानमा म्यान्चेष्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल बनेको थियो ।
ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध प्राप्त जितमा दुई गोल गरेका बेन्जिमालाई फ्रान्सेली प्रशिक्षकले उत्कृष्ट फरवार्डको रुपमा ब्याख्या गरेका हुन् ।
लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।
डर्टमण्डले अन्तरिम प्रशिक्षक एडिन टेरजिकको नेतृत्वमा पहिलो खेलमै जित निकालेको हो ।
मंगलबार राति सिटीले घरेलु मैदान ईतिहादमा रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ब्रुमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो ।
मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएको हो ।
क्लोपले प्रशिक्षकको रुपमा मौरिन्होले क्लबलाई नतिजामुखी मेसिन बनाउन सफल भएकोमा प्रशंसा गरेका हुन् ।
म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमलाई आतिथ्यता प्रदान गर्दा लण्डन क्लब चेल्सी उल्भ्सको भ्रमणमा निस्कनेछ ।
फ्रेन्च लिग वानमा खेल्ने क्रममा डिफेन्डर थियागो मेन्डेसको खराब ट्याकल ब्यहोरेका नेयमारको ‘एङ्गल’मा गम्भिर चोट देखिएको छैन ।