च्याम्पियन इन्टरको सानदार जित
आइतबार भएको खेलमा उडीनेजेलाई ५-१ गोल अन्तरले पराजित गर्दै इन्टरले सिजनको सुखद अन्त्य गरेको हो ।
आइतबार भएको खेलमा उडीनेजेलाई ५-१ गोल अन्तरले पराजित गर्दै इन्टरले सिजनको सुखद अन्त्य गरेको हो ।
स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा इबरलाई हराएपछि प्रशिक्षक कोम्यानले अहिले क्लबले चाहेको जस्तो टिम नभएको तर सुधार गर्दै लैजाने बताएका हुन् ।
द गार्जियनसँग कुरा गर्दै राषफोर्डले युनाईटेड पछि आफुलाई रियल र बार्सिलोना मन पर्ने समेत बताएका छन् ।
सिजनको अन्तिम चरणको खेलमा आज विभिन्न १० खेलहरु हुँदैछ ।
एट्लेटिकोलाई यस सिजनको ला लिगा उपाधि दिलाएपछि सुआरेजले बार्सिलोनाले आफ्नो महत्व नबुझेको बताएका हुन् ।
ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो ।
शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।
च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की यस सिजन ४१ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
शनिबार राति भएको सिजनको अन्तिम खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।