• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीले विश्वकप नजिते अन्याय हुनेछ - ओस्कार
मेस्सीले विश्वकप नजिते अन्याय हुनेछ - ओस्कार रेडियो मिट्रेसँग कुरा गर्दै गोलकिपर ओस्कारले खेल जीवन अन्त्य गर्दासम्म अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकप जित्न नसके फुटबलमा अन्याय हुने बताएका हुन् ।
रियल मड्रिडले भण्डार गर्न रंगशाला दिने
रियल मड्रिडले भण्डार गर्न रंगशाला दिने करिब ८१ हजार दर्शक क्षमताको रंगशाला रियलले कोरानाबिरुद्वको अभियानमा उपलब्ध गराएको हो ।
वायर्न र डर्टमण्डले साना क्लबलाई आर्थिक सहयोग गर्ने
वायर्न र डर्टमण्डले साना क्लबलाई आर्थिक सहयोग गर्ने वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजिग र बायर लिभरकुसेनले अन्य क्लबलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।
ब्राईटोनका एक खेलाडीमा कोरोनाको संक्रमण
ब्राईटोनका एक खेलाडीमा कोरोनाको संक्रमण तीन जना खेलाडीमा कोरोनाको लक्षण देखिएपछि परिक्षणका लागि पठाईएको थियो । तर एक जना मात्र संक्रमित भएको पुष्टि भयो ।
युरोकप विजेता फ्रान्सेली प्रशिक्षकको निधन
युरोकप विजेता फ्रान्सेली प्रशिक्षकको निधन फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो ।
पीएसजीद्वारा १ लाख युरो सहयोग
पीएसजीद्वारा १ लाख युरो सहयोग पीएसजीले सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गरेको हो ।
पेड्रोले चेल्सी छाड्ने
पेड्रोले चेल्सी छाड्ने कोरोना भाईरसको महामारीको दौरान पेड्रोले अधिकाश समय नयाँ क्लब खोज्नमा दिएका छन् । पश्चिम लण्डन क्लबमा आफ्नो भविष्य नरहेको बारे उनी जानकार छन् ।
बर्नलीले कर्मचारीको तलब नरोक्ने 
बर्नलीले कर्मचारीको तलब नरोक्ने  इंग्ल्यान्डका आगामी अप्रिल अन्तिम सातासम्म फुटबल गतिविधि बन्द भएपनि म्याच डे र म्याच डे बाहेकका सम्पूर्ण कर्मचारीलाई तलब दिने बर्नलीले जनाएको छ ।
इटालियन सिरी 'ए' फुटबल अगस्टसम्म लम्बिन सक्ने
इटालियन सिरी 'ए' फुटबल अगस्टसम्म लम्बिन सक्ने रेडियो मार्टेसँग कुरा गर्दै अध्यक्ष ग्राभिनाले लिग आगामी जुलाईबाट पुन: सुचारु गरेर अगस्टसम्म सक्ने योजना रहेको बताएका हुन् ।
आसियन क्षेत्रको सबै फुटबल प्रतियोगिता स्थगित
आसियन क्षेत्रको सबै फुटबल प्रतियोगिता स्थगित विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै एएफएफले आफ्नो क्षेत्रमा हुने आउने चार महिनाको प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
स्पेनिस  फुटबल क्लबलाई आर्थिक प्याकेज
स्पेनिस फुटबल क्लबलाई आर्थिक प्याकेज म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ ।
पेले भन्छन् - मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट
पेले भन्छन् - मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेस्सी भन्दा युभेन्ट्सका रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।
रियल बेल बेच्न तयार
रियल बेल बेच्न तयार रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।
वायर्नका खेलाडी तलब कटौती गर्न सहमत
वायर्नका खेलाडी तलब कटौती गर्न सहमत कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै वायर्नका खेलाडी र डिरेक्टर तलब कटौती गर्न सहमत भएका हुन् ।
जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित
जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।
'चेल्सी छाडेर पछुतो'
'चेल्सी छाडेर पछुतो' उनले चेल्सीबाटै सन्यास लिने आफ्नो चाहना रहेको उल्लेख गर्दै लण्डन क्लब छाडेकोमा पछुतो लागेको स्विकार गरेका हुन् ।
First Prev 1088 1089 1090 1091 1092 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP