• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङलाई हराउँदै इटहरी गोल्डकपको उपाधि आर्मीलाई
खेलपाटी संवाददाता
शनिबार, माघ १९, २०७५ खेलपाटी संवाददाता
मनाङलाई हराउँदै इटहरी गोल्डकपको उपाधि आर्मीलाई

काठमाडौं । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ । इटहरी क्षेत्रिय रंगशालामा शनिबार भएको खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

उपाधिसंगै आर्मीले १६ लाख प्राप्त गर्याे । उपविजेता मनाङले ८ लाखमा चित्त बुझायो ।

आर्मीको जितमा टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे ।

खेलको चौथौ मिनेटमा टंक बस्नेतले आर्मीलाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको कर्नर पासमा मनाङका डिफेन्सले क्लियर गर्न नसकेको बललाई पहिलो बार च्याप्दै टंकले गोल गर्न सफल भएका थिए ।

खेलको ८१ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । उसका लागि कप्तान भरत खवासले दोस्रो गोल गरे । काउन्टर पासमा मनाङका दुई डिफेन्डरलाई बिट गर्दै भरतले गोल गर्न सफल भएका थिए ।

जितसंगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भएको छ ।

यसले यसअघि विशाल मेमोरियल कपको उपाधि जितेको थियो ।

आर्मी क्लब फिदिम गोल्डकप र सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भएको थियो ।

दोस्रो हाफमा मनाङ १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

विदेशी खेलाडी आफिज ओलावाले दोहोरो पहेलो कार्ड खादै ७३ औ मिनेटमा मैदान बाहिरिएका थिए ।

खेलेको १० मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गर्ने सुनौलो अवसर खेर फाले । उनले हानेको फ्रिकिक क्रसबारको केही माथीबाट बाहिरिएको थियो ।

खेलको ५५ मिनेटमा हेमन गुरुङको फ्रिकिक आर्मी गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए । ७७ मिनेटमा विमल रानाको फ्रिकिक आर्मी गोलरक्षक विकेशले उत्कृष्ट बचाउ गर्दै मनाङलाई निराश पारे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP