• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बायर्न क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, माघ १९, २०७९ खेलपाटी संवाददाता
बायर्न क्वाटरफाइनलमा

काठमाडौं । बायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा मैन्जलाई ४-० गोल अन्तरले हराउँदै बायर्न क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

kamana bank
clasic tec

जोआ कान्सेलोले डेब्यु गरेको खेलमा बायर्नले सहज जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा कान्सेलोको पासमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

खेलको ४४ औं मिनेटमा लोरी सानेले गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८३ औं मिनेटमा अल्फन्सो डेभिसले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

त्यस्तै खेलको ८६ औं मिनेटमा एलेक्सजेण्डर हाकले रातो कार्ड पाएपछि मैन्ज १० खेलाडीमा समेटिएको थियो ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP