• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रामपुर रोड्सलाई त्रिवेणी कपको उपाधि
मनोज थापा (हिमालयन मनोज)
मंगलबार, पुस १९, २०७९ मनोज थापा (हिमालयन मनोज)
रामपुर रोड्सलाई त्रिवेणी कपको उपाधि

बेशीसहर । चितवनको सेन्ट्रल कलेज रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।

लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले ग्ल गरे  । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे ।  दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।

पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ ।

यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए ।  सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए ।

उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP