काठमाडौं । इंग्लिस क्लब चेल्सीका विंगर कलुम हड्सन ओडोईले क्लब छाड्ने भएका छन् ।
चेल्सीमा पछिल्लो समय पर्याप्त मौका नपाएपछि ओडोईले क्लब छाड्ने योजना बनाएका हुन् ।
इंग्ल्यान्डका ओडोईले लोनमा अन्य क्लब जाने योजना बनाएको बीबीसीले अनाएको छ ।
ओडोई बोरुसिया डर्टमण्ड, न्युकासल र साउथह्याम्पटनसँग जोडिएका छन् ।
उनले गत सिजन १५ प्रिमियर लिग मात्र खेलेका थिए ।