काठमाडौं । स्पेनिस क्लब स्पानियोलले मुख्य प्रशिक्षक भिसेन्ट मोरेनोलाई बर्खास्त गरेको छ ।
स्पानियोलले शुक्रबार मुख्य प्रशिक्षक मोरेनोलाई बर्खास्त गरेको हो ।
यस सिजनको दुई खेल बाँकी हुँदै मोरेनोलाई क्लबले बर्खास्त गरेको हो ।
स्पानियोल यस सिजन ला लिगाको १३ औं स्थानमा रहेको छ ।
यस्तै स्पानियोलले स्पोर्टिङ डिरेक्टर फ्रान्सिस्को परेजलाई समेत बर्खास्त गरेको छ ।