• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
umbro
बराबरीमा रोकियो ब्राजिल, उरुग्वे विजयी
खेलपाटी संवाददाता
शुक्रबार, माघ १४, २०७८ खेलपाटी संवाददाता
बराबरीमा रोकियो ब्राजिल, उरुग्वे विजयी

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरसँग बराबरी खेलेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा एलेक्सजेण्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटियो ।

खेलको २० औं मिनेटमा इमर्सन रोयलले रातो कार्ड पाएपछि ब्राजिल पनि १० खेलाडीमा सिमित भयो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो ।

यस बराबरीसँगै ब्राजिलले १४ खेलमा ३६ अंक जोडेको छ ।

विश्वकपमा छनोट भईसकेको ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नै उरुग्वेले पाराग्वेलाई १-० ले हराएको छ ।

उरुग्वेको जितमा लुइस सुआरेजले ५० औं मिनेटमा निर्णायक गोल गरे ।

उरुग्वे १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
१९ वर्षीय फरवार्ड डर्टमण्डमा
१९ वर्षीय फरवार्ड डर्टमण्डमा
झापाको सहज जित
झापाको सहज जित
पीएसजीमै बस्छु - पोचेटिनो 
पीएसजीमै बस्छु - पोचेटिनो 
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP