काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा एपीएफले आयोजक सहाराविरुद्ध अग्रता बनाएको छ ।
पोखरास्थित पोखरा रंगशालामा खेलको पहिलो हाफ सकिदा एपीएफले १–० को अग्रता बनाएको छ ।
आभाष लामिछानेले एपीएफलाई अग्रता दिलाएका हुन् ।
आभाषले खेलको १३ औ मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।