काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनौटको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । हरेक दिन दुई खेल हुनेछ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।
नयाँ तालिका :




