• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मार्टिनेजले बार्यन छाड्ने
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २१, २०७८ खेलपाटी संवाददाता
मार्टिनेजले बार्यन छाड्ने

एजेन्सी । बार्यन म्युनिखले जाभी मार्टिनेजले सिजनको अन्तिममा क्लब छाड्ने बताएको छ ।

एलिनाज एरिनामा ९ वर्ष बिताएका मार्टिनेज यस सिजनको अन्त्यसंगै क्लब छाड्ने भएका हुन् ।

दुवै पक्षको सहमतीमा मार्टिनेजले क्लब छाड्न लागेका हुन् । दुवै पक्ष सम्झौता नविकरणका लागि तयार भएनन् ।

मार्टिनेज बार्यनले बुन्डेसलिगामा खेल्ने अन्तिम तीन लिग खेलमा भने उपलब्ध हुनेछन् । मार्टिनेजले बुन्डेसलिगाको बोरुसिया मोन्चेनग्लाडवाच, उल्भर्सवर्ग र फ्रिबर्गविरुद्ध खेल्ने क्लबले जनाएको छ ।

‘करिब ९ वर्ष बार्यन परिवारको हिस्सा बन्न पाएकोमा धेरै गर्व र खुसी लागेको छ ।’ स्पेनिस मिडफिल्डरले क्लबको वेवसाईटमा भनेका छन् ।

‘मैले बिताएको ९ वर्ष भुल्ने छैन । सुरुको दिनबाट सम्झिरहनेछु । म क्लबकै लागि बाँचे । सकेको सधै दिए । संंगै जितेका उपाधिका लागि म धेरैनै खुसी छु ।’ उनले थपेका छन् ।

मार्टिनेज एथ्लेटिको क्लबबाट कीर्तिमानी मुल्यमा सन् २०१२ मा बार्यन आएका थिए । उनले जर्मन क्लबका लागि २ सय ६६ खेलमा मैदान उत्रिए ।

विश्वकप विजेता मार्टिनेजले क्लबका लागि १४ गोल गरेका छन् । उनले सन् २०१३ मा युरोपियन सुपर कपमा चेल्सीविरुद्ध र सन् २०२० मा सेभियाविरुद्ध अन्तिम मिनेटमा बार्यनका लागि गोल गरेका थिए ।

उनी सम्मिलित बार्यनले ८ बुन्डेसलिगा, २ च्याम्पियन्स लिग, ५ डीएफबी पोकल जितेको छ । उनी युरोपेली क्लब फुटबलका उत्कृष्ट डिफेन्सिफ मिडफिल्डर मानिन्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP