• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पहिलो लक्ष्य पूरा भयो - प्रशिक्षक न्यौपाने
खेलपाटी संवाददाता
बुधबार, चैत २५, २०७७ खेलपाटी संवाददाता
पहिलो लक्ष्य पूरा भयो - प्रशिक्षक न्यौपाने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरण पुग्ने टिमको पहिलो लक्ष्य पूरा भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेपछि मुख्य प्रशिक्षक न्यौपानेले टिमको पहिलो लक्ष्य सफल भएको बताए ।

'आज सोचेको जस्तै भयो । हाम्रो लक्ष्य थियो । सबै खेलाडी शतप्रतिशत दियो । टाक्स अनुसार खेलाडीले कर्तव्य पूरा गरे,' उनले भने, 'थ्री नेसन्सको खुशी दोहोर्याउने लक्ष्य थियो । पूरा भयो । हामी खुसी छौँ ।'

श्रीलंका पुलिसविरुद्ध आर्मीले पुनरागमन जित निकालेको हो । श्रीलंका पुलिसका इभान्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरेपछि आर्मीले सानदार जित निकालेको हो ।

यस्तै प्रशिक्षक न्यौपानेले खेलाडीको प्यासनले गर्दा जित निकाल्न सफल भएको बताए ।

'सुरुवातमा गोल खाएपनि खेलाडीको प्यासनले गर्दा जित निकाल्न सफल भयौं । मलाई मेरा खेलाडीमा विश्वास थियो । हाम्रो एउटा लक्ष्य थियो,' उनले भने ।

अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ ।

प्रशिक्षक न्यौपानेले बेंगलुरुविरुद्धको खेलमा थप मेहेनत गर्ने समेत बताए ।

'त्यो खेल अर्को स्तरको हुन्छ । त्यसैले थप मेहेनत गरेर अघि बढ्ने छौँ ।

मलाई मेरा खेलाडीमा विश्वास थियो । हाम्रो एउटा लक्ष्य थियो । हाम्रो टिम बलियो छ । हामी तयार छौँ,' उनले थपे ।

न्यौपानेले टिमको फिनिसिङमा अझै सुधार गर्नु पर्ने बताए ।

श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले आफु खेलबाट सन्तुष्ट भएको बताए ।

'खेलबाट सन्तुष्ट छु । खेलाडीले राम्रो खेल्यो । डिफेन्स लाइन कमजोर हुँदा अग्रता जोगाउन सकेनौं । खेलाडीमा अनुभवको कमी देखियो,' उनले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP