• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
निशान चम्किदा बाँसबारीको सहज जित
64x64
आइतवार, फाल्गुन २३, २०७७ खेलपाटी संवाददाता
फाइल तस्बिर

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बाँसबारीको जितमा निशान सुनारले दुई गोल गरे । कमल खवास र अजय राजवंशीले एक एक गोल गरे ।

खेलको २६ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा कमलको गोलबाट बाँसबारीले २-० को अग्रता बनायो ।

६० औं मिनेटमा अजयले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीलाई ४-० को जित दिलाए ।

जितसँगै बाँसबारीले १० खेलमा २१ अंक जोडेको छ ।

बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।

झम्सिखेल १० खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
रामोसलाई कोरोना संक्रमण
हिरा र समिक्षाको सफल शल्यक्रिया
बार्सिलोना सर्वाधिक धनी क्लब
वर्ष समिक्षा : व्यस्त फुटबल
रुपेश बने चितवन एफसीको व्यवस्थापक
वेस्ट ब्रुमको सहज जित
  • ताजा समाचार
  • खेल आज
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP