• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वेर्नरलाई लय फर्किने विश्वास
64x64
बिहिवार, फाल्गुन २०, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । चेल्सीका स्ट्राइकर टिमो वेर्नरले यस सिजन आफुले गोलको सूखद अनुभव गर्न नपाएको बताएका छन् ।

यस सिजनको प्रदर्शबाट निरास भएका उनले आफुले अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।

‘यो सिजन मेरो लागि कठिन महसुस गरिरहेको छु । किनकि म टोलीलाई सहयोग गर्न चाहन्छु,’ जर्मन स्ट्राइकर वेर्नरले भने, ‘म स्कोर गर्न चाहन्छु । यो मेरो कोर्य हो र म स्ट्राइकर हुँ ।’

यसै सिजनको सुरुवातमा उनी जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगबाट प्रिमियर लिग क्लब चेल्सी आएका थिए ।

वेर्नरले नोभेम्बर र फेब्रुअरीबीच प्रिमियर लिगका १४ खेल खेल्दा कुनै पनि गोल गर्न सकेका थिएनन् । उनले प्रिमियर लिगका २५ खेलमा मात्र पाँच गोल गरेका छन् ।

वेर्नरले प्रिमियर लिगमा आफ्नो डेब्यू सिजनबाट धेरै कुरा सिकेको बताए । उनले सिजन २०२१–२२ मा आफ्नो टोलीलाई गोलको पक्षबाट ठूलो योगदान पुर्याउने विश्वस्त रहेको बताए ।

‘मेरो क्यारियरमा यस्तो पहिले कहिल्यै भएको थिएन,’ उनले भने, ‘खराब परिस्थितिबाट तपाई जहिले पनि धेरै कुरा सिक्न सक्नुहुनेछ । मैले आफैमा विश्वास गर्न, पिचमा सबै चीज दिन, साना लक्ष्यहरूको बारेमा सोच्न मात्र होइन टिमका लागि लड्न पनि सिके ।’

उनले थपे, ‘अब म आशा गर्दछु कि मेरो गोलको खडेरी सकिएको छ र म यस सिजनको अन्त्यसम्म केही थप गोल गर्नेछु ।’

धेरै राम्रो स्ट्राइकरहरू प्रिमियर लिगमा आउँदा पहिलो सिजन आफु अनुकुल बनाउन एक वर्ष लागेका उदाहरण धेरै भएको उनले बताए । त्यस्तै पछिल्लो समय आफ्नो लय फर्किदै गरेको उनको बु्झाइछ ।

वेर्नर बिहीबार राती एनफिल्डमा लिभरपूलसँगको खेलका लागि टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बार्सिलोना सर्वाधिक धनी क्लब
वर्ष समिक्षा : व्यस्त फुटबल
रुपेश बने चितवन एफसीको व्यवस्थापक
वेस्ट ब्रुमको सहज जित
साइमन उत्कृष्ट मिडफिल्डर र विवेक उत्कृष्ट फरवार्ड
एनएसएलको उद्घाटनमा काठमाडौं र ललितपुर भिड्ने
  • ताजा समाचार
  • खेल आज
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
आईपीएल : कोलकत्ता र मुम्बई भिड्दै
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP