• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
निजगढ युवा क्लबलाई उपाधि
64x64
आइतवार, फाल्गुन १६, २०७७ खेलपाटी संवाददाता

अविनास थापा

निजगढ । निजगढ युवा क्लब 'ए'ले तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा योङ्गस्टार युवा क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै निजगढ च्याम्पियन बनेको हो ।

खेलको निर्धारित र थप गरिएको समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेक्ररमा पुगेको थियो ।

उपाधिसंगै निजगढले १ लाख नगद प्राप्त गरेको छ । उपविजेता योङ्गस्टारले ४५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी योङ्गस्टारका अरुण लामा घोषित भए ।

यस्तै उत्कृष्ट डिफेन्डर योङ्गस्टारका सुनिल लामा र उत्कृष्ट गोलरक्षक निजगढका रोशन धामी भए ।

त्यसैगरी निजगढका कप्तान राजकिशोर धामी उत्कृष्ट मिडफिल्डर, निजगढका समिर तामाङ सर्वाधिक गोलकर्ता चुनिदा रतनपुर युनाईटेड युथ क्लबले फेयर प्ले अवार्ड हात पार्यो ।

निजगढ युवा क्लबले आयोजना गरेको प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको समापनमा निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको बिकास गर्दै खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रासरुट फुटबललाई प्राथमिकता दिने बताए ।

मेयर खनालले मेयर कप फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

समापन समारोहलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा,नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा,अखिल नेपाल फुटबल संघ एन्फा प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
टोटेनहममाथि युनाईटेडको शानदार जित
आर्मी क्लब गोवा प्रस्थान
मनिषले विराटनगरबाट एनएसएल खेल्ने
प्रिमियर लिग : म्यान्चेष्टरलाई टोटेनहमको चुनौती
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP