• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्टार सिटीलाई उपाधि
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

धनगढी । स्टार सिटी युवा क्लब 'ए' ले धनगढीमा आयोजना भएको पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढीको द बैय्याबेहडी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा जोनापुरको सिद्धबाबा ट्रेडलिंकलाई ४-३ ले हराउँदै स्टार सिटीले उपाधि जितेको हो ।

त्यसअघि सेमिफाइनलमा स्टार सिटीले स्टार सिटी भेट्रानलाई हराएको थियो ।

उपाधिसँगै स्टार सिटीले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको सिद्धबाबाले ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा स्टार सिटीका जियारत सेख उत्कृष्ट गोलरक्षक र सिद्धबाबाका मणीराम चौधरी उत्कृष्ट गोलकर्ता चुनिए । दुबै जनाले जनही ५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
  • ताजा समाचार
  • खेल आज
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP