• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फर्कियो घरेलु फुटबल !
64x64
बुधवार, माघ ७, २०७७ रमेश सुवेदी

काठमाडौं । कोरोना भाईरसको महामारिका कारण गत चैतबाट रोकिएको घरेलु फुटबल सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतबाट ठप्प रहेको घरेलु फुटबलको गतिविधिलाई बुधबारबाट ब्युताएको हो ।

एन्फाले बुधबारबाट राष्ट्रिय महिला लिग फुटबलको आयोजना गर्दै घरेलु फुटबललाई फर्काएको हो ।

गत चैतमै हुनुपर्ने महिला लिग कोरोना महामारीकै कारण रोकिएको थियो ।

तर, सरकारले खेलकुद गतिविधि अघि बढाउँन अनुमति दिएसंगै एन्फाले महिला लिगको आयोजना गरेको हो ।

Image may contain: 1 person, playing a sport, child and outdoor, text that says 'ELME खेलपाटी khelpati.com खेलपाटी khelpati. .com खेलपाटी khelpati.com WOMENSLEAGUE 2621 alts 0 ( खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com'

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसँगै नेपालमा घरेलु फुटबल फर्किएको हो ।

तर, विभागीय डर्बी भिडन्त गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै एन्फाले महिला लिगमा दर्शकलाई समेत प्रवेश खुल्ला गरेको थियो । उद्घाटन खेलमा निशुल्क प्रवेश दिईएको खेलमा उल्लेख्य मात्रामा दर्शकको उपस्थित रहेको थियो ।

महिला लिग सुरु भएसंगै करिब १० महिना मैदान टेक्न नपाएका खेलाडीले समेत सुखद् अनुभव गरे । उनीहरु मैदान छिर्न पाउँदा र खेल्न पाउँदा निकै खुसी देखिन्थे ।

तर, १० महिनापछि मैदान फर्कदा खेलाडीलाई असहज भएको प्रस्ट देखिन्थ्यो । दुबै टोलीका खेलाडी तालमेल मिलाउन सकिरहेका थिएनन् भने फिटनेसको समस्या स्पस्ट देखिन्थ्यो ।

लामो समयपछि मैदान फर्कदा खेलाडीलाई गार्हो भएको दुबै टिमका प्रशिक्षकले समेत स्वीकारे ।

‘धेरै पछि गेम नभएको अवस्थामा एकैपटक खेल्दा राम्रो मुमेन्ट भएपनि स्कोरमा चुुक्यौं । फिनिसिङ भएन,’ आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेलपछि भने ।

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य समेत रहेको राजुले खेलाडीको ड्युटी र कोरोनाको कारण खेलाडीले राम्रो खेल्न नपाएको बताए ।

‘खेलाडी पनि विभागीय ड्युटीमा थिए । तयारी पनि त्यस्तै ४५ दिन जति गर्याै । मैत्रिपूर्ण खेल पनि भएन । पुलिसविरुद्धको बराबरीमा पनि हामी सन्तुष्ट छौं,’ राजुले थपे ।

Image may contain: 2 people, people playing sports, stadium, outdoor and text

पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले आफ्ना खेलाडीमा फिटनेसको समस्या धेरै नआएको बताए ।

‘खेलाडीलाई फिटनेशमा बस्नु भनेको थिए । तरपनि केहि कम त थियौ नै । डेढ दुई महिनाको तयारी थियो । राम्रो भयो,’ पुलिस तथा राष्ट्रिय टोलीका पूर्व गोलरक्षक समेत रहेको जोशीले भने ।

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा जारी महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।

तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाको सहभागिता रहेको छ  ।

Image may contain: 1 person

महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो । यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिगले पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ ।

यस पटकको लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् ।

प्रतियोगिताको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

एन्फाले महिला लिगपछि पुरुषको 'बी' डिभिजन र 'सी' डिभिजन लिग गर्ने बताएको छ । 'बी' डिभिजनका बाँकी खेलहरु फागुन ११ देखिबाट सुरु गर्ने एन्फाले जनाएको छ ।

त्यस्तै 'सी' डिभिजन लिग चैत १ गतेबाट गर्ने एन्फाले निर्णय गरिसकेको छ ।

Image may contain: 6 people, people playing sports, people standing and outdoor, text that says 'FIFA ELME MEN nictom LME 18 KELME नेपाल टेलिकम FIFA NAT khelpati.com KELME khelpati.com �'

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
  • ताजा समाचार
  • खेल आज
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP