• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
64x64
बुधवार, माघ ७, २०७७ खेलपाटी संवाददाता

हेटौडा । हेटौंडाको हुप्राचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा बगरभाई खलक पोखरा, चाबहिल भेट्रान्स, सानो गौचरण काठमाडौं र हेटौंडा भेट्रान्स सुपरले जित निकालेका छन् ।

बुधबार भएको पहिलो खेलमा बगरभाईले हाम्रो वीरगंज भेट्रान्सलाई टाइब्रेकरमा ३-२ ले हराएको हो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । तर, टाइब्रेकरमा भने बगरभाईले बाजी मार्यो ।

दोस्रो खेलमा चाबहिलले बौद्व भेट्रान्सलाई १-० ले पराजित गर्यो । चाबहिललाई जित दिलाउन सरोज थापाले निर्णायक गोल गरे ।

सानो गौचरणले भनिमण्डल भेट्रान्सलाई १-० गोल अन्तरले नै हराएको छ । सानो गौचरणको लागि नरेश श्रेष्ठले निर्णायक गोल गरे ।

यस्तै हेटौंडा भेट्रान्सले टाइब्रेकरमा सिमरा भेट्रान्सलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
  • ताजा समाचार
  • खेल आज
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP