• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बराबरीमा रोकियो डर्टमण्ड
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्ड मैन्जसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

उपाधि दाबेदार टिम डर्टमण्ड घरेलु मैदानमै बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता मैन्जले बनाएको थियो । खेलको ५७ औं मिनेटमा लेभिन मेटेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको दोस्रो मिनेटमै डर्टमण्डका लागि अर्लिङ हालाण्डले गोल गरेका थिए । तर, उनको गोलले मान्यता पाएन । उनी अफसाइट देखिएका थिए ।

Image

खेलको ७३ औं मिनेटमा थोमस मुनिरले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा डर्टमण्डले पेनाल्टीको अवसर प्राप्त गर्यो । तर, मार्को रिउसले पेनाल्टीमा गोल गर्न नसक्दा डर्टमण्ड जित निकाल्नबाट बन्चित भयो । उनको प्रहार बाहिरिएको थियो ।
बराबरीमा रोकिएसँगै डर्टमण्ड २९ अंक जोडेको छ । डर्टमण्ड चौंथो स्थानमा रहेको छ ।

मैन्ज ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा आरबी लाइपजिगले वुल्फवर्गसँग २-२ गोलको बराबरी खेलेको छ ।

बराबरीसँगै लाइपजिग शीर्ष स्थान्ब्मा उक्लन असफल भएको छ ।

लाइपजिग ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Image

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
  • ताजा समाचार
  • खेल आज
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP