• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लेखनाथ सेमिफाइनलमा
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

चितवन । पोखराको लेखनाथ युनाईटेड क्लब माडी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा हानामी एभरेस्ट क्लबलाई २-० ले पराजित गर्दै लेखनाथ अन्तिम चारमा पुगेको हो ।

चितवनको माडी माबिको खेल मैदानमा लेखनाथलाई जित दिलाउन रुपक लामा र अमित तामाङले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा रुपकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा अमितले गोल गर्दै लेखनाथलाई २-० को जित दिलाए ।

खेल अघि अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

No description available.

बसन्तपुर युनाईटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख प्राप्त गर्ने छन् ।

यस्तै सर्वोकृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, मिडफिल्डरले ५/५ हजार पाउने छन् ।

सर्वाधिक गोलकर्ताले ७ हजार ५ सय प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले ३ हजार ५ सय प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
'बी' डिभिजन लिग : आज दुई खेल
टोटेनहम अन्तिम १६ मा
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
  • ताजा समाचार
  • खेल आज
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
तेस्रो राष्ट्रिय महिला तेक्वान्दो स्थगित
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP