• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, माघ ५, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जयकिसानमाथि धम्बोझीको सानदार जित
64x64
बुधवार, पुष २९, २०७७ खेलपाटी संवाददाता

नेपालगन्ज । प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा धम्बोझी स्पोर्ट्स नेपालगन्जले सानदार जित निकालेको छ ।

खजुरा गाउँपालिका–१, सैनिकमा बुधबार धम्बोझीले जयकिसान स्पोर्ट्स सैनिकलाई ४-० गोल अन्तरले पराजित गर्यो ।

धम्बोझीको जितमा अनिश पौडेलले २ गोल गरे । उद्धव कार्की र शनिल थापामगरले १-१ गोल गरे ।

दोस्रो खेलमा साहारा एकेडेमी, लखनउले सिटि एकेडेमी, कोहलपुरलाई २-० ले हराएको छ ।

साहाराको जितमा रोहित र अरनपले एक एक गोल गरे ।

जय किसान स्पोर्ट्सले अयोजना गरेको प्रतियोगिता माघ ९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
सारहा र एसएसएफए सेमिफाइनलमा
गजराज जोशी कप फुटबल सोमबारबाट
  • ताजा समाचार
  • खेल आज
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP