• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, माघ ५, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनलसँग होल्डिङको नयाँ सम्झौता
64x64
बुधवार, पुष २९, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस डिफेन्डर रोब होल्डिङ थप तीन वर्ष आर्सनलमा बस्ने भएका छन् ।

सेन्टर ब्याक होल्डिङले आर्सनलसँग क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् ।

सम्झौतासँगै होल्डिङ २०२४ सम्म आर्सनलमा रहने भएका छन् ।

यस्तै आर्सनलले थप एक वर्ष बढाउँन सक्ने विकल्प समेत दिएको छ ।

२५ वर्षीय डिफेन्डर २०१६ मा आर्सनल आएका थिए ।

आर्सनलका लागि उनले ५३ खेल खेलिसकेका छन् ।

इंग्ल्यान्डको यू-२१ टोलीबाट समेत उनले ५ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
सारहा र एसएसएफए सेमिफाइनलमा
गजराज जोशी कप फुटबल सोमबारबाट
  • ताजा समाचार
  • खेल आज
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP