• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घरेलु दर्शक सामु आर्सनलको जित
64x64
शुक्रवार, मंसिर १९, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । युरोपा लिग फुटबलमा आर्सनलले अष्ट्रियन क्लब ¥यापिट वियनामाथि सहज जित निकालेको छ ।

बिहिबार राति ईमिरेट्स स्टेडियममा घरेलु दर्शक समक्ष आर्सनलले अष्ट्रियन क्लबविरुद्ध ४–१ को सहज जित निकालेको हो ।

अलेक्जेन्ड्रे लाकाजेटले लण्डन क्लबलाई दिलाएको अग्रतालाई पाब्लो मारीले १८ औं मिनेटमा दोब्बर बनाएका थिए । पहिलो हाफको अन्तिम समयमा एडवर्ड निक्केयाले आर्सनललाई ३–० को अवस्थामा पुर्याए ।

दोस्रो हाफ सुरु हुने बित्तिकै कोया कितागावाले पाहुना टोलीका लागि एक गोल फर्काएका थिए । एमिल स्मिथ रोवेले ६६ औं मिनेटमा गोल गर्दै आर्सनललाई ४–१ को सहज जित दिलाए ।

प्रिमियर लिगमा संघर्षरत आर्सनलले युरोपा लिगमा भने उत्कृष्ट नतिजा आत्मसाथ गरेको छ । उसले सतप्रतिशत नतिजा सहित समूह चरणमा ५ खेलबाट १५ अंक जोडेको छ । समूहको तेस्रो अष्ट्रियन क्लबको ६ अंक छ । अघिल्लो चरणको गणितिय सम्भावना उसको समेत बाँकी छ ।

आर्सनल प्रशिक्षक मिकेल अर्टेटाले दर्शक समक्ष घरेलु मैदानमा प्राप्त जितलाई विशेष रातको संज्ञा दिए । झण्डै २ सय ७१ दिनपछि ईमिरेट्स स्टेडियममा घरेलु दर्शक देखिएका थिए ।

करिब २ हजार दर्शकलाई रंगशालामा अनुमती प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी
धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP