• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाली क्लब एएफसी लाईसेन्सका लागि अयोग्य
64x64
सोमवार, मंसिर १५, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । शीर्ष डिभिजन लिगका १३ क्लबले गरेको ए लाईसेन्स प्रक्रिया आवेदनमा एसियाली फुटबल फेडेरेशन (एएफसी)ले अस्विकार गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै  प्रस्ताव अस्विकृत गरेको हो ।

एन्फाले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाईसेन्स आवेदन रद्ध भएको जनाएको छ । यस पटक लिगमा घटुवा भएको सरस्वती क्लबले भने लाईसेन्सका लागि आवेदननै दिएन ।

ए लाइसेन्स प्रक्रिया लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंंसा समेत गरेको छ ।

यस अघिनै एन्फाले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने बताउँदै आएको थियो ।

एन्फाले यस पटकबाट ए डिभिजन लिग खेल्न एन्फा लाईसेन्स अनिबार्य गरेको छ । 

गत बर्ष गलत तरिकाले क्लबलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फालाई ठुलो रकम आर्थिक जरिवाना गरेकाे थियाे ।

एएफसीले एन्फालाई तत्काल १० हजार डलर जरिवाना गरेको थियो । गल्तीमा सुधार नगरेमा प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी दिएकाे थियो ।

एन्फाको क्लब लाईसेन्सिङ कमिटिको आवश्यक कागजात नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।

एएफसीले लाइसेन्सका लागि मापदण्डहरु तयार गरेकाे छ । क्लबले लाइसेन्स पाउन आफ्नै स्वामित्वकाे फुटबल मैदानदेखि युवा टाेली लगायतका प्रावधान लाइसेन्सका लागि अनिवार्य गरिएकाे छ । 

लाईसेन्स नपाउँदा असर के ?

एएफसीको क्लब लाईसेन्स नपाएपछि अब कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउने छैनन् ।

लिग च्याम्पियनको हैसियतमा ए डिभिजन क्लबले एएफसी कप खेल्दै आएका थिए ।

तर अब एएफसीको क्लब लाईसेन्स नपाएपछि एएफसीले आयोजक गर्ने एएफसी कप नेपाली क्लबले खेल्न पाउने छैनन् ।

’ए’ डिभिजन लिग खेलेका १४ क्लब :

मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, न्युरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब, ब्रिगेड ब्वाईज क्लब, सरस्वती क्लब (बी डिभिजनमा घटुवा)

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बराबरीमा रोकियो डर्टमण्ड
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
लेखनाथ सेमिफाइनलमा
महिला लिग : उद्घाटनमा आर्मी र पुलिस भिड्ने
पीएसजीलाई शीर्ष स्थानमा उक्लने मौका
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP