• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रासफोर्डले बीबीसीको स्पेसल अवार्ड पाउने 
64x64
बिहिवार, मंसिर ११, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्डले बीबीसीबाट स्पेसल अवार्ड पाउने भएका छन् ।

बेलायतको संचारगृह बीबीसीले रासफोर्डलाई स्पेन अवार्ड प्रदान गरिने जनाएको छ ।

आगामी महिना आयोजना हुने बीबीसी अवार्डको दौरान रासफोर्डलाई सम्मान गरिने बताईएको छ ।

अवार्ड कार्यक्रम डिसेम्बर २० मा आयोजना गरिने बीबीसीले जनाएको छ ।

कोरोना भाईरसको महामारीको समय आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई गरेको सहयोगको कदर गर्दै बीबीसीले सम्मान गर्ने भएको हो ।

रासफोर्डले कोरोना महामारीको समय स्कुले बालबालिकालाई निशुल्क खाना खुवाउने अभियान चलाएका थिए ।

२३ वर्षीय रासफोर्डले गत महिना बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड समेत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बराबरीमा रोकियो डर्टमण्ड
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
लेखनाथ सेमिफाइनलमा
महिला लिग : उद्घाटनमा आर्मी र पुलिस भिड्ने
पीएसजीलाई शीर्ष स्थानमा उक्लने मौका
  • ताजा समाचार
  • खेल आज
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
लेखनाथ सेमिफाइनलमा
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP