• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इन्टरविरुद्ध रियलको सहज जित
64x64
बिहिवार, मंसिर ११, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको मैदानमा रियललाई जित दिलाउन इडेन हाजार्डले एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफको सातौं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा अर्टुरो भिडालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।

Image

त्यसपछि खेलको ५९ औं मिनेटमा इन्टरका अचार्फ हाकिमीले आत्मघाती गोल गरेपछि रियलले २-० को जित निकाल्यो ।

जितसँगै समूह 'बी' को रियलले ४ खेलमा ७ अंक जोडेको छ । रियलको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

इन्टरले भने ४ खेलमा २ अंक जोडेको छ । इन्टर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले शाख्तर डोनेस्कटलाई ४-० ले हराएको छ।

मुन्छेनग्लाडबाख ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Image

प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी
धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP