• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बायर्नको नजर नकआउट चरणमा
64x64
बुधवार, मंसिर १०, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता बायर्न म्युनिखले आज आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

बायर्नले घरेलु मैदानमा अस्ट्रियन क्लबसँग खेल्नेछ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा मैदान उत्रदा बायर्न लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

समूह 'ए' को बायर्नले ३ खेलमा ९ अंक जोडेको छ । बायर्न समूहको शीर्ष स्थानमा रहेको छ ।

घरेलु मैदानमा साल्जबर्गलाई हराएर बायर्न नकआउट चरणमा पुग्न चाहन्छ ।

यस अघिको भेटमा बायर्नले साल्जबर्गलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।

यता, साल्जबर्ग भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

यस्तै साल्जबर्ग बायर्नलाई हराएर अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

साल्जबर्ग १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसँग खेल्नेछ ।

स्पेनिस क्लब एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मस्को २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी
धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP