• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'जोटाले अझै राम्रो गर्न सक्छन्'
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ९, २०७७ खेलपाटी संवाददाता
'जोटाले अझै राम्रो गर्न सक्छन्'

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड डिएगो जोटासँग अझै राम्रो खेल्न सक्ने क्षमता भएको बताएका छन् ।

मुख्य प्रशिक्षक क्लोपले जोटाको खेलमा सुधार गर्नु पर्ने कुराहरु रहेको बताउदै उनले अहिलेको भन्दा राम्रो गर्न सक्ने बताएका हुन् ।

पोर्चुगिज फरवार्ड जोटाले शनिबार राति सेफिल्ड युनाईटेडसँगको खेलमा निर्णायक गोल गरेका थिए ।

घरेलु मैदानमा सेफिल्डलाई २-१ ले पराजित गर्दा जोटाले हेड मार्फत ६४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

'हो, डिएगोले एक सुपर गोल गरे र उनी वास्तवमा खेलमा संलग्न थिए । उनी अझ बढी राम्रो गर्न सक्छन् । शतप्रतिशत दिन सक्छन र यो राम्रो समाचार हो,' क्लोपले भनेका छन् ।

Liverpool 3 Arsenal 1: Mane, Robertson and Jota score in ruthless display  but Reds survive red card and VAR scares

२३ वर्षीय जोटा यसै समरमा लिभरपुल आएका हुन् । गत सिजन उल्भ्समा उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले उनलाई अनुबन्ध गरेको हो ।

जोटा लिभरपुलका लागि यस सिजन ४ लिग खेल खेलेका छन् । र, एनफिल्डमा खेलेका दुबै खेलमा उनले गोल गरेका छन् ।

क्लोपले क्लबको वातारणमा पूर्व रुपमा अभ्यस्त नभएकाले समेत उत्कृष्ट प्रदर्शन गर्न चुकेको बताए ।

'उहाँ अझै रूपान्तरण गर्दै हुनुहुन्छ । यो समय हामीले गर्ने धेरै चीजहरू उसलाई स्वाभाविक हुँदैन । उल्भ्सले फरक खेल्दथ्यो तर उनले उल्भ्सका लागि धेरै गरे जुन हामी उहाँबाट चाहन्छौ,' क्लोपले भने ।

यस्तै क्लोपले जोटा अझै युवा रहेको र उनको भविस्य उज्ज्वल रहेको समेत बताए ।

'हामीले अगाडीनै राम्रो खेलाडी सम्झौता गरेका छौँ । म भन्छु यदी उहाँ फिट हुनुहुन्छ, उनी २३ वर्षका छन् र उनको भविष्य उज्ज्वल छ,' क्लोपले थपे ।

Atletico Madrid join the hunt for Wolves attacker Diogo Jota

घरेलु मैदानमा सेफिल्डलाई हराएसँगै लिभरपुलले शीर्ष स्थानको एभर्टनसँग अंक बराबरी समेत गरेको छ ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलले ६ खेलमा १३ अंक जोडेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
गोलकिपर सुजता बेञ्चमा
गोलकिपर सुजता बेञ्चमा
बंगलादेशको अपराजित यात्रा कायमै
बंगलादेशको अपराजित यात्रा कायमै
नेपाली टोलीको कप्तान परिवर्तन
नेपाली टोलीको कप्तान परिवर्तन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
गोलकिपर सुजता बेञ्चमा
गोलकिपर सुजता बेञ्चमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP