• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनल र लेष्टर भिड्दै
64x64
आइतवार, कार्तिक ९, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) आर्सनलले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

आर्सनलले घरेलु मैदानमा लेष्टरसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आर्सनल लेष्टरलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । आर्सनल ५ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

तर, बलियो लेष्टरलाई हराउन आर्सनललाई सहज भने हुने छैन । किनकी लेष्टर पनि आर्सनललाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।

लेष्टर ५ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

आर्सनलविरुद्ध लेष्टरका जेमी भार्डीले खेल्ने सम्भावना न्यून रहेको छ ।

आर्सनलका विलियम र डानी सेबालोसले लेष्टरसँगको खेल गुमाउने छन् ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिग लिडर एभर्टनले साउथह्याम्पटनसँग खेल्नेछ ।

एभर्टनले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । साउथह्याम्पटनलाई हराएर एभर्टन शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।

एभर्टनले ५ खेलमा १३ अंक जोडेको छ । १३ औं स्थानको साउथह्याम्पटनले ७ अंक जोडेको छ ।

त्यस्तै उल्भ्सले न्युकासलसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बराबरीमा रोकियो डर्टमण्ड
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
लेखनाथ सेमिफाइनलमा
महिला लिग : उद्घाटनमा आर्मी र पुलिस भिड्ने
पीएसजीलाई शीर्ष स्थानमा उक्लने मौका
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP