• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनाका एक खेलाडीमा कोरोना
खेलपाटी संवाददाता
बुधबार, साउन २८, २०७७ खेलपाटी संवाददाता
बार्सिलोनाका एक खेलाडीमा कोरोना

एजेन्सी । बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।

स्पेनिस महारथी क्लब बार्सिलोनाले आगामी शुक्रबार जर्मन क्लब बायर्न म्युखिनसंग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाको सिनियर टिमका खेलाडी बायर्न म्युनिखबिरुद्धको तयारीमा रहेका छन् । अभ्यासमा रहेका एक जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले संक्रमित खेलाडीको परिचय खुलाएको छैन । उनी बिहिबार पोर्चुगलको लिस्बोनको भ्रमण गर्ने छैनन् ।

Two absences in the training of the FC Barcelona after the Clásico

‘मंगलबार ९ खेलाडीको समूहमा गरिएको पीसीआर परिक्षणमा एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।’ क्लबले बिज्ञप्तीमार्फत जनाएको छ ।

‘खेलाडीमा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य राम्रो छ । उनी घरमा एकान्तवासमा रहेका छन् ।’ क्लबले भनेको छ ।

‘पछिल्लो घटनाको बिषयमा स्वास्थ्य र खेल अधिकारीलाई रिपोर्ट गरिएको छ ।’ बार्सिलोनाले भनेको छ, ‘खेलाडीसंग सम्पर्कमा रहेका सबै खेलाडीको पीसीआर परिक्षण गरिएको छ ।’

संक्रमित खेलाडीसंग सम्पर्कमा देखिएका अन्य कुनै सिनियर खेलाडीमा कोरोना देखिएको छैन । जो बिहिबार पोर्चुगलको लिस्बोनको यात्रामा निस्कदैछन् ।

स्पेनमा ३ लाख ७३ हजार ६ सय ९२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ ।

मंगलबार फ्रान्सेली क्लब पीएसजीले समेत अभ्यास मैदानमा कोरोना संक्रमण देखिएको बताएको थियो । पीएसजीले क्वार्टरफाईनलको खेलमा ईटालियन क्लब एटलान्टासंग प्रतिस्पर्धा गर्दैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP