• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विलियनलाई आर्सनलको आकर्षक प्रस्ताव
खेलपाटी संवाददाता
सोमबार, साउन १९, २०७७ खेलपाटी संवाददाता
विलियनलाई आर्सनलको आकर्षक प्रस्ताव

एजेन्सी । लण्डन क्लब आर्सनलले ब्राजिली स्टार विलियनलाई तीन बर्ष अनुबन्धनको आकर्षक प्रस्ताव राखेको छ ।

यस सिजनको अन्त्यसंगै लण्डन क्लब चेल्सी छाड्ने तयारीमा लागेका विलियनलाई आर्सनलले तीन बर्षको आकर्षक प्रस्ताव राखेको हो ।

३१ बर्षका विङ्गरले स्टामफोर्ड ब्रिज क्लब चेल्सीले राखेको दुई बर्षको प्रस्ताव अस्विकार गरिसकेका छन् । ब्राजिली विङ्गर पछिल्लो समय आर्सनलसंग छलफलमा केन्द्रित छन् । उनले आर्सनलसंग चार बर्षको अनुबन्धनको माग गरिरहेका छन् ।

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड विलियनसंग खुसी छन् । उनी ब्राजिली स्टारलाई क्लबमा राख्न चाहन्छन् । तर विलियनले चेल्सीसंग कम्तिमा तीन बर्षको सम्झौता माग गरेका छन् । जो दिन स्टामफोर्ड ब्रिज क्लब तयार देखिएको छैन ।

विलियनले चेल्सीमा ७ बर्ष बिताएका छन् । तर नयाँ सम्झौताको बिषयमा विलियन र चेल्सीबीच सहमती बन्न सकेको छैन ।

Willian has rejected a two-year deal at Chelsea, with Arsenal in talks to sign the 31-year-old

आर्सनलले चेल्सीसंग विलियनको सम्भावित सम्झौताको प्रतिक्षा गरिरहेको छ । विलियनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा वायर्न म्युनिखबिरुद्ध खेल्नु अघि चेल्सीसंग गर्न सक्ने सम्झौतामा आर्सनल केन्द्रित छ ।

विलियनले तीन बर्षको सम्झौता नपाएको खण्डमा चेल्सी छाड्ने निश्चित छ ।

विलियनमाथि युरोपका ठुला क्लबले आखाँ लगाईरहेका छन् । विलियनका एजेन्टले युरोपका ५ ठुला क्लबले विलियन अनुबन्धनको चाहना राखेको बताएका थिए । उनका अनुसार प्रिमियर लिगका दुई र स्पेनिस महारथी बार्सिलोना समेत विलियन अनुबन्धनमा ईच्छुक छ ।

फ्रान्सेली खेल पत्रिकाका अनुसार रियल मड्रिड, म्यान्चेष्टर युनाईटेडदेखि अमेरिकाको ईन्टर मियामी समेत विलियन अनुबन्धनमा ईच्छुक छ ।

तर आर्सनलका टेक्निकल निर्देशक इडु, जो ब्राजिलका पूर्व अन्तराष्ट्रिय खेलाडी हुन्, उनले समेत विलियनलाई आर्सनल ल्याउन प्रभाव पार्न सक्ने बताईएको छ ।

Willian (left) could soften the blow for Arsenal if they lose Pierre-Emerick Aubameyang (right)

विलियन यस सिजन लाम्पार्डको टिमका मुख्य खेलाडी रहे । उनले चेल्सीका लागि ३८ मध्य ३६ खेलमा सहभागी बने ।

चेल्सीले नयाँ सिजनका लागि अजाक्सबाट हाकिम जियाच र आरबी आईपेजिंगबाट टिमो वार्नरलाई अनुबन्धन गरिसकेपछि अर्को सिजन विलियनको भूमिका घट्ने सक्ने अनुमान गरिएको छ ।

विलियन एफ ए कपको फाईनल खेलमा चेल्सीको जर्सीमा मैदान उत्रिएनन् । यद्धपी उनी खेल्नका लागि तयार रहेको रिपोर्ट सार्वजनीक भएको थियो ।

विलियन सन् २०१३ मा लण्डन क्लब चेल्सी आएका थिए । उनले ३ सय ३९ खेलमा प्रतिनिधित्व गरे । जसमा ६३ गोल गर्न सफल रहे ।

उनले चेल्सीबाट दुई प्रिमियर लिग, एक एफ ए कप, एक लिग कप र एक युरोपा लिग जितेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
अब हरेक खेल फाइनल सरह
अब हरेक खेल फाइनल सरह
फ्रेन्ड्सको तेस्रो जित
फ्रेन्ड्सको तेस्रो जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP