एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका थप १ जनाका कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इंग्लिस फुटबल लिगले पछिल्लो पटक खेलाडी र स्टाफमा गरिएको परिक्षणमा १ जनामा कोरोना देखिएको जनाएको छ ।
च्याम्पियनसिपका ३१ सय ४१ जनामा परिक्षण गर्दा १ जनालाई पोजेटिभ देखिएको लिगले जनाएको छ ।
कोरोना देखिने खेलाडी र स्टाफको नाम गोप्य राखिएको छ ।
यस्तै लिग वानका १ जनामा समेत कोरोना देखिएको लिगले जनाएको छ ।