• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फर्नान्डेस प्रेरित युनाईटेडको शानदार जित
खेलपाटी संवाददाता
शुक्रबार, असार २६, २०७७ खेलपाटी संवाददाता
फर्नान्डेस प्रेरित युनाईटेडको शानदार जित

एजेन्सी । ब्रुनो फर्नान्डेस प्रेरित म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित निकालेको छ ।

बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।

आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले पछिल्लो समय उत्कृष्ट लयलाई कायम राखेको छ । युनाईटेडले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ ।

र चौथो स्थानको लेस्टर सिटीसंगको दुरी एक अंकमा झारेको छ । पछिल्लो जितले युनाईटेडले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई समेत बलियो बनाएको छ ।

The three points sees United move one point behind Leicester as the hunt for Champions League football comes to an end

फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा युनाईटेडलाई अग्रता दिलाएका थिए । एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले युनाईटेडलाई अघि बढाएका हुन् ।

पहिलो हाफको ईन्जुरी समयमा मासन ग्रिनउडले युनाईटेडको अग्रता दोब्बर बनाए । पाउल पोग्बाले ५८ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । फर्नान्डेसको क्रसमा पोग्बाले युनाईटेडकालागि तेस्रो गोल गरेका थिए ।

Paul Pogba tucked in United's third of the evening, and his first of the restart, from the edge of the box and celebrated wildly

लिगमा चार चरणको खेल बाँकी रहदाँ पाँचौ स्थानको युनाईटेडले ५८ अंक जोडेको छ । एस्टनभिल्ला २७ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ ।

अर्को खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्य भागमा रहेका दुवै क्लबले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमा ड्यानी इग्सको गोलबाट साउथह्याम्टनले खेलमा अग्रता बनाएको थियो । ४३ औं मिनेटमा रिचार्डलिसनले एभर्टनका लागि बराबरी गोल फर्काएका थिए ।

एभर्टन ४५ अक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP