• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कौटिन्हो अनुबन्धको दौडमा आर्सनल
खेलपाटी संवाददाता
सोमबार, जेठ १२, २०७७ खेलपाटी संवाददाता
कौटिन्हो अनुबन्धको दौडमा आर्सनल

एजेन्सी । आर्सनल समेत ब्राजिली स्टार फिलिप कौटिन्होको अनुबन्धको दौडमा देखिएको छ ।

जर्मन क्लब बार्यन म्युनिखबाट लोनमा खेलिरहेका बार्सिलोनाका खेलाडी अनुबन्धमा अर्को लण्डन क्लब आर्सनल समेत ईच्छुक देखिएको हो ।

स्पेनबाट लोनमा बार्यन खेल्न पुगेका कौटिन्होलाई सिजनको अन्तिममा बुन्डेसलिगा क्लब फिर्ता पठाउदैछ । बार्सिलोना समेत ला लिगामा असफल रहेका मिडफिल्डर कौटिन्होलाई बेच्न चाहन्छ ।

आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले कौटिन्होलाई अनुबन्ध गर्न चाहेको बताएका छन् । आर्सनलको शहरी प्रतिद्धन्दी चेल्सीले समेत प्रिमियर लिगका पूर्व खेलाडीलाई अनुबन्ध गर्न ईच्छा देखाएको छ । कौटिन्होको बार्सिलोनाको सम्झौता अझै तीन बर्ष बाँकीनै छ ।

Coutinho, 27, will now return to Barcelona but looks likely to leave the Nou Camp this summer

कौटिन्हो तीन बर्ष अघि लिभरपुलबाट नाउ क्याम्प आण्एका थिए । तर उनी पहिलो टिममै पर्न असफल रहदै आएका छन् । सोही कारण उनी समर ट्रान्सफरमा क्लब छाड्न चाहन्छन् ।

फ्रान्सेली खेलकुद अनलाईन पत्रिकाले उल्लेख गरे अनुसार आर्सनलले २७ बर्षिया मिडफिल्डरका एजेण्टसंग कौटिन्होको सम्भावित गन्तव्यको बिषयमा छलफल गरिरहेको छ ।

आर्सनल प्रशिक्षक अर्टेटाले आफु कौटिन्होलाई अनुबन्ध गर्न अत्यन्त ईच्छुक रहेको बताउँदै आएका छन् । उनले कौटिन्होलाई आक्रमक मिडफिल्डर र फरवार्डमा खेलाउन ईच्छुक रहेको स्पष्ट पारेका छन् ।

कौटिन्हो दुवै भुमिकामा लिभरपुलमा समेत चम्किएका थिए । उनले लिभरपुलमा चार सिजन बिताएका थिए । लगत्तै ब्राजिली स्टार कीर्तिमानी १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना पुगेका थिए ।

Arsenal have reportedly opened talks with Philippe Coutinho's agent over a summer move

लिभरपुलमा रहदाँ कौटिन्होले आफुलाई युरोपकै आक्रमक मिडफिल्डरको रुपमा स्थापित गरेका थिए । उनले १ सय ५२ खेलमा कुल ४१ गोल गरेका थिए ।

गत डिसेम्बरमा उनाई ईम्रीलाई प्रतिस्थापन गर्दै लण्डन क्लबको नेतृत्वमा आएका अर्टेटा कौटिन्होलाई सोही भुमिकामा आर्सनलमा स्थापित गर्न चाहन्छन् ।

आर्सनलले कौटिन्हो किन्न शहरी प्रतिद्धन्दी चेल्सीसंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP