• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीको आलोचना – सेटिनद्धारा प्रतिरक्षा
खेलपाटी संवाददाता
सोमबार, जेठ १२, २०७७ खेलपाटी संवाददाता
मेस्सीको आलोचना – सेटिनद्धारा प्रतिरक्षा

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक क्विक सेटिनले फुटबल खेलाउने आफ्नो रणनीतिक दर्शनको बचाउ गरेका छन् ।

च्याम्पियन्स लिगको बिषयलाई लिएर लियोनल मेस्सीले गरेको आलोचनाको प्रतिरक्षा गर्दै सेटिनले आफुले खेलाउने रणनीतिले च्याम्पियन्स लिगको उपाधि जित्न सकिने बताएका हुन् ।

मेस्सीले प्रशिक्षकको खेलाउने शैलीको आलोचना गर्दै च्याम्पियन्स लिग जित्न नसकिने बताएका थिए ।

मेस्सीको भनाईलाई लिएर क्याटलान क्लब तरंगित बनेको थियो । मेस्सीले यस सिजन क्लबका बिषयमा खुलेर आलोचना गर्ने गरेका छन् । केही समय अघि क्लब निर्देशक ईरिक एबिडालको आलोचनामा उत्रिएका मेस्सीले लगत्तै प्रशिक्षकको समेत खुलेर आलोचना गरेका थिए ।

The Catalan club have been backed on the training ground ahead of a LaLiga resumption

‘जसरी हामी खेलिरहेका छौ । त्यसरी खेलेर जित्न सम्भव छैन । मेरो राय तथ्यमा आधारित छ किनकी हरेक बर्ष च्याम्पियन्स लिग खेल्न पाउने म भाग्यशाली थिए ।’ अर्जेन्टिनी फरवार्डले भनेका थिए ।

इर्नेस्टो भाल्भर्डे बर्खास्तमा परेपछि सेटिन क्लबको मुख्य प्रशिक्षकमा आएका थिए । बार्सिलोना लिगको शीर्ष स्थानमा रहदै आएको छ । च्याम्पियन्स लिगको पहिलो लेगको खेलमा सेटिनको नेतृत्वमा बार्सिलोनाले नापोलीसंग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलाडी र प्रशंसकको आशंकाका बाबजुत सेटिन सन् २०१५ पछि बार्सिलोनालाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने आफ्नो शैलीको समर्थन गरिरहेका छन् ।

‘मेस्सीको भनाईले मलाई लाग्छ एउटा ठुलो विवाद सिर्जना गरेको छ ।’ सेटिनले भनेका छन् ।

‘हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । हामीले केही सुधार गर्नुपर्नेछ । तर विवाद रहित रुपमा भन्दा च्याम्पियन्स लिग जित्ने हामीसंग क्षमता छ ।’ सेटिनले भने ।

‘हामी जित्न सक्छौ । हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । पक्कैपनि हामी जित्न सक्छौ ।’ उनले थपे ।

Barca haven't won the Champions League since 2015, before a period of Madrid dominance

बार्सिलोना तेस्रो घरेलु उपाधिको खोजीमा रहेको छ । रियल मड्रिडले सन् २०१५ पछि तीन पटक लगातार च्याम्पियन्स लिगको उपाधि जितेको थियो । लिभरपुलले सन् २०१९ मा उपाधि जित्दै जिनेदिन जिदानको प्रभुत्य समाप्त गरेको थियो ।

सन् २००६ देखि २०११ सम्म ६ पटक च्याम्पियन्स लिग खेल्दा बार्सिलोनाले ३ पटक उपाधि जितेको थियो । लिभरपुलसंग सन् २०१९ मा सेमिफाईनलमा पराजित भएको बार्सिलोना त्यसअघिका संस्करणमा क्वार्टरफाईनल भन्दा अगाडी बढ्न सकेको थिएन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP