• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्यासललाई हराउँदै थ्री स्टारको सुखद अन्त्य
नमीन ढकाल
शुक्रबार, फागुन २, २०७६ नमीन ढकाल
च्यासललाई हराउँदै थ्री स्टारको सुखद अन्त्य

काठमाडौं । ललितपुरे क्लब थ्री स्टार क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुर डर्बीमा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो ।

खेलको ७० औं मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले निशान खड्काको फ्रिकिक बललाई हेडबाट पोस्टको दिशा देखाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए । च्यासलका डिफेन्डर छिरिङ गुरुङले डिबक्स भित्र लाल राम्मव्रालाई लडाएपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले थ्री स्टारलाई पेनाल्टी दिएका थिए । जसमा अनन्त चुकेनन् ।

जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ र  लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ ।

च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले १३ खेलमा १५ अंक जोडेको छ । च्यासल आठौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले क्लबको योजना अनुसार सफल भएको बताए ।

' थ्री स्टारलाई राम्रो भन्दा राम्रो गर्ने भनेका थियौं। त्यसैमा लाग्यौं । यो पटक हामी सफल भएको भन्छौं,' उनले भने, 'हामी कुन पोजिसन आउनु भन्दा पनि कति जना युवा खेलाडीलाई ल्यायौं भन्ने हो ।'

यस्तै उनले ए डिभिजन लिगमा भएको खुसी व्यक्त गरे ।

'लिग भयो । हामी यसैमा खुसी हुनुपर्छ । तर, नेपालमा यसरी फुटबल खेलेर मात्रै सुधार हुदैन । लिग सक्किएपछि टिम छाडेर हुँदैन । मोफसलमा दुई महिना व्यस्त भईन्छ । त्यसपछी के गर्ने हो । त्यो प्रोग्राम चाहियो । कम्तिमा १० महिना खेल हुनुपर्यो,' उनले थपे ।

च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले थ्री स्टारले अन्तिम खेलमा राम्रो खेलेको बताए ।

'खेल ठिकै भयो । डिफेन्सिभमा थ्री स्टार राम्रो भयो । थ्री स्टारले राम्रो खेल्यो । दिनेश आउदा पनि हाम्रो डिफेन्स राम्रो भएन,' उनले भने, ' खेलाडीको मानसिकता ठिक नहुदा तेस्रो खेलबाट राम्रो भएन । लक्ष्य ठुलो थियो । तर, सोचेजस्तो भएन ।'

थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, लाल राम्मव्रा, विक्रम लामा, प्रिसो,मिक्छेन तामाङ,रुपेश केसी,अशोक खवास, सुशन श्रेष्ठ,सन्जोग राई, निशान खड्का,सुशील राई

च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने,दिनेश राजवंशी,अविशेक लिम्बु,बिक्रम लिम्बु,ताइगा नाकामुरा, छिरिङ गुरुङ,अमिर श्रेष्ठ, हेमन्त थापा मगर, सुनिल बल,हायातो वाकिनो, सन्तोष साहुखल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP