• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी
नमीन ढकाल
शुक्रबार, फागुन २, २०७६ नमीन ढकाल
लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन् । लिगको अन्तिम चरणको खेलको दोस्रो दिन तीन खेल हुन लागेको हो ।

तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे सुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ ।

एनआरटी लिगको पाँचौ जितको खोजीमा हुनेछ । शेर्पा तेस्रो जित निकाल्न चाहन्छ ।

शुक्रबार दुबै टिम दोस्रो रोजाईको खेलाडीलाई मौका दिने योजनामा छन् ।

शेर्पा्विरुद्ध एनआरटीले आफ्ना एरिक बिष्ट, सकल रेग्मी र कप्तान प्रकाश बुढाथोकीलाई गुमाउने छ । एरिक र सकल दोहोरो पहेलो कार्डका कारण प्रतिबन्धमा छन् भने प्रकाश चोटका कारण टिम बाहिर छन् ।

शेर्पाले भने अघिल्लो खेलमा रातो कार्ड ब्यहोरेका डिफेन्डर निरज बस्नेतलाई गुमाउनेछ । दुबै टिमले एक आपसमा तीन तीन विदेशी खेलाडी खेलाउने छन् ।

दिनको दोस्रो खेल ‘पाटन डबी’ अन्तर्गत रहेको छ । खेल मध्यान १२ बजे सुरु हुनेछ ।

च्यासलविरुद्ध जित निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जितले मात्रै पुग्दैन ।

तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजित हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जित र जावलाखेलसँग मनाङले हारको समिकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

थ्री स्टार क्बलका प्रशिक्षक मेघराज केसी च्याससलाई पराजित गर्दै शीर्ष तीनमा उक्लिन प्रयास गर्ने बताउँछन् ।

‘च्यासललाई पराजित गर्दै शीर्ष ३ मा पर्न चाहन्छौ. । तर जितेर मात्रै पुग्दैन । मनाङ हार्नु पनि पर्छ ।’ प्रशिक्षक मेघराज केसी भन्छन् ।

यता, तीन महिनाको प्रतिबन्धबाट मैदान फर्किएका च्यासलका मिडफिल्डर दिनेश राजबंशी लिगको अन्तिम खेल सुखद बनाउने दाउमा छन् ।

उनी ९० दिनको प्रतिबन्धपछि पहिलो पटक लिग खेल्न लागेका हुन् । डिस्को काण्डमा मुछिदा उनी एन्फाको अनुशासन कारबाहिमा परेका थिए ।

शुक्रबार च्यासल पाँचौ जितको खोजीमा हुनेछ । च्यासलले आफ्ना तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने थ्री स्टारले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।

यस्तै दिनको अन्तिम तथा लिगको ’सेकेन्ड लाष्ट‘ खेलमा जावलाखेल र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा सुरु हुनेछ ।

जावलाखेल र मनाङ दुबैले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । मनाङ भने शुक्रबार तेस्रो स्थानको लागि भिड्दैछ । तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्न मनाङलाई जितको विकल्प छैन ।

दिनको दोस्रो खेलमा थ्री स्टारले जित निकाले मनाङलाई जित्नैपर्ने दबाब छ । थ्री स्टारको बराबरी तथा हारले मनाङलाई स्वत फाईदा पुग्नेछ ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापती शीर्ष तीनको लागि आफ्नो टिमले लडाँई गर्ने बताउँछन् ।

‘शीर्ष तीनको लागि अवसर रहेको छ । त्यसैको लागि लाग्छौं ।‘ उनी भन्छन् ।

जावलाखेलविरुद्ध मनाङका कप्तान कमल श्रेष्ठ र स्ट्राइकर बिमल राना टिममा रहने छैनन् ।

दुबै खेलाडी दोहोरो पहेलो कार्डका कारण मैदान बाहिर रहनेछन् । मनाङको नेतृत्व ६ गोल गरिसकेका अन्जन बिष्टले गर्नेछन् ।

यता, जावलाखेल पनि मनाङलाई पराजित गर्दै लिगको शीर्ष ५ मा उक्नले दाउमा हुनेछ । तर शीर्ष ६ को स्थान पक्का रहेको अवस्थामा उसले बेन्चका खेलाडीलाई अवसर दिने प्रबल सम्भावना छ ।

शुक्रबार जावलाखेल तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने मनाङले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP