काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको मौका गुमाउँदा बराबरी खेलेका हुन् ।