• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सावित्रा भन्छिन् – स्वर्ण जितेर ईतिहास रच्छौ
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
सावित्रा भन्छिन् – स्वर्ण जितेर ईतिहास रच्छौ
कीर्तिमानी गाेल गरेकी सावित्रा भण्डारी । फाेटाे : खेलपाटी

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले साग फुटबलमा स्वर्ण जितेर ईतिहास रच्ने बताएकी छिन् ।

लिग चरणको प्रर्दशनले खेलाडीमा आत्मविश्वास बढेको बताउँदै फरवार्ड सावित्राले उत्कृष्ट नतिजा दिन आफुहरु तयार रहेको बताईन् ।

१३ औं सागको फाईनलमा स्थान पक्का गरेको नेपालले स्वर्ण पदकका लागि भोली (सोमबार) भारतसंग खेल्दैछ ।

‘तयारी राम्रो छ । लिग चरणमा सानो गल्तीले चुकेका थियौ ।’ पोखराबाट सावित्राले खेलपाटीसंग भनिन्, ‘फाईनलमा राम्रो नतिजा दिन्छौ । खेलाडीको मनोबल उच्च छ ।’

लिग चरणको खेलमा नेपाल भारतसंग १–० ले पराजित भएको थियो । खेलमा नेपालले प्रभुत्व बनाएपनि गोल गर्न नसक्दा भारतलाई नतिजा सुम्पिएको थियो ।

तर फाईनल खेलमा लिग चरणको गल्ती नदोहरिने सावित्राले बताईन् ।

‘७० प्रतिशत खेल नेपालको पक्षमा थियो । तर सानो गल्तीले चुक्यौ । गल्तीलाई सुधार गरेका छौ । फाईनलमा राम्रो खेल्नेछौ ।’ सावित्राले भनिन् ।

सावित्राले १३ औं सागमा कीर्तिमानी गोल संख्या कायम गरिन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले ३८ गोल गरिन् ।

‘जहिले फुटबल करियर सुरु गरे । धेरै गोल गर्ने लक्ष्य राखेको थिए । लक्ष्य पुरा भएको छु । खुसी छु ।’ उनले भनिन् ।

सावित्राले योजना अनुसार नेपालले प्रर्दशन गरिरहेको बताउँदै सागमा नयाँ ईतिहास रच्ने बताईन् ।

‘सोचेको भईरहेको छ । ब्यक्तिगत भन्दापनि नयाँ ईतिहास रच्ने योजना छ ।’ उनले भनिन्, ‘घरेलु मैदान छ । टिममा सन्तुलन छ । कमजोरलिाई अभ्यास मार्फत सुधार गरेका छौ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP