• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फेन्सिङ
  • गृहपृष्ठ
  • फेन्सिङ
इन्दिरा र मनिता उपाधी नजिक
64x64
शनिवार, पुष १४, २०७५ खेलपाटी संवाददाता

काठमाडौं ।  नेपाली सेनाका ईन्दिरा पौडेल र मनिता रायमाझी प्रथम ईपी राष्ट्रिय खुला फेन्सिङ्ग च्याम्पियनसिप २०१८ को महिला ब्यक्तिगत विधामा उपाधी नजिक पुगेका छन् ।

नेपाल फेन्सिङ्ग संघको आयोजनामा भएको च्याम्पियनसिपमा ईन्दिराले एपिएफकी शारदा मल्ललाई तथा मनिताले एपिएफकै अनिता कार्कीलाई पराजित गर्दै उपाधी नजिक पुगेको निर्णायक अविनाश कार्कीले जनाएका छन् ।

पहिलो पटक ईपीको मात्रै आयोजना गरिएको च्याम्पियनसिपमा तीन विभागिय टोली नेपाली सेना, प्रहरी र एपिएफ तथा प्रदेश १, ३ र ५ गरि तीन प्रदेशका पुरुष २७ र महिला २३ जना गरि कुल ५० खेलाडीहरुको सहभागिता रहको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित च्याम्पियनसिपको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले निर्णायक तथा खेलाडीलाई खेल सामाग्री प्रदान गर्दै उद्घाटन गरेका थिए ।

दुई दिने प्रतियोगितामा तीन शिर्ष स्थान हात पार्नेले नगद २५ हजार, १५ हजार र १० हजार (५÷५ हजार) सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेन्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बिमा गरिने
फेन्सिङ खेलाडीलाई कोरोनाको संक्रमण
पदक विजेता खेलाडी सम्मानित
फेन्सिङ : नेपाललाई दुई रजत
फेन्सिङमा नेपाललाई रजत
ऐतिहासिक स्वर्णबाट चुकिन् रविना
  • ताजा समाचार
  • खेल आज
मुम्बईद्वारा कोलकत्तालाई १५३ रनको लक्ष्य
नखिपोट युथ क्लबद्वारा कप्तान किरण सम्मानित
भूपेन्द्र र सनिल पहिलो
अल नेपाल फुल कन्ट्याक्ट भोलि
मञ्चद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP