नेपालविरुद्ध बंगलादेशलाई २-० को अग्रता
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक एक गोल गरे ।
नेपालविरुद्ध बंगलादेशलाई २-० को अग्रता












-1763569877271.jpg&w=3840&q=75)

