मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कमिन्सको नेतृत्वमा अष्ट्रेलिया अगाडि बढ्दै

बिहिबार, १५ पौष २०७८खेलपाटी संवाददाता
कमिन्सको नेतृत्वमा अष्ट्रेलिया अगाडि बढ्दै
mustang rice ad

काठमाडौं ।  भर्खरै अष्ट्रेलियाले एसेज सिरिज कब्जा गर्ने निश्चित भएको छ ।

घरेलु टिम इंग्ल्यान्डविरुद्ध ५ टेस्टको सिरिजमा ३–० ले अगाडि छ र लागि रहेको छ, अष्ट्रेलियाका लागि राम्रो भइरहेको छ ।

यस्तो भन्न कर लाग्छ, टेस्ट टिमको कप्तानका रूपमा फास्ट बलर प्याट कमिन्स खुबै छाएका छन् ।

अष्ट्रेलियाले उनको नेतृत्वमा राम्रो गर्ने छाँट देखाएको छ । त्यसो त उनी अष्ट्रेलियाली टिमका लागि पहिलो रोजाईका टेस्ट कप्तान होइनन् ।

उनका साथी खेलाडी टिम पेन विवादमा मुछिएपछि उनको भाग्य खुलेको हो । फेरि उनी किन पनि भाग्यमानी छन् भने समग्र विश्व क्रिकेटमा फास्ट बलर विरलै मात्र कप्तान भएका छन् ।

Pat Cummins leads his team off after Australia's MCG win, Australia vs England, 3rd Test, Melbourne, 3rd day, December 28, 2021

उनको नेतृत्वमा पहिलो प्रयासमै अष्ट्रेलियाले एसेज सिरिज जितेको हुनाले यस्तो पनि भन्न सुरु भएको छ, कमिन्सको नेतृत्वमा अष्ट्रेलिया अगाडि बढ्दै । यो के अर्थमा भन्दा कमिन्स खासै विवादमा परिरहने खालका खेलाडी होइनन् ।

अष्ट्रेलियाली क्रिकेटलाई भने सकेसम्म चाँडै आफ्नो छवि सुधार्नु छ ।

यसका लागि कमिन्स उपयुक्त पनि छन् । फेरि तीन टेस्टका १२ दिनमा उनले खुबै सटिक मात्र बलिङ गरेका छैनन्, आफ्ना साथी बलरलाई पनि उत्तिकै ठीक ढंगले परिचालन पनि गरेका छन् ।

त्यसको अर्थ के पनि हो भन्दा उनी अब लामै समयका लागि अष्ट्रेलियाली टिमका टेस्ट कप्तान पनि रहन सक्छन् ।

–बीबीसीको सहयोगमा । 

LiNing Ad
कमिन्सको नेतृत्वमा अष्ट्रेलिया अगाडि बढ्दै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ