बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पीएसजीमा इतिहास लेख्न आएको हुँ – नेयमार

पीएसजीमा इतिहास लेख्न आएको हुँ – नेयमार

२०२० अगस्ट २३, आइतबारखेलपाटी संवाददाता

पीएसजीमा इतिहास लेख्न आएको हुँ – नेयमार

एजेन्सी । ब्राजिली स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आफु इतिहास लेख्न आएको बताएका छन् ।

च्याम्पियन्स लिगको फाईनलमा बायर्न म्युनिखबिरुद्ध उत्रनु अघि नेयमारले आफु इतिहास लेख्न पीएसजी आएको बताएका हुन् ।

‘च्याम्पियन्स लिग जित्नु पक्कैपनि विशेष हो । यो मलाई थाहा छ । तर पीएसजीमा रहेर जित्नु ईतिहास लेख्नुपनि हो । र म पीएसजी यही गर्न आएको हुँ ।’ स्टार डेलीलाई दिएको अन्तरवार्तामा नेयमारले भनेका छन् ।

उनले नकआउट चरणको प्रर्दशनले अन्तिम खेलमा कुनै अर्थ नराख्ने भन्दै आफ्नो ध्यान फाईनल खेलमा केन्द्रित रहेको बताए ।

‘सेमिफाईनलमा निकै राम्रो प्रर्दशन रह्यो । तर सेमिफाईनल कसले जित्यो, त्यो कसैले याद गर्ने छैन् ।’ नेयमार भन्छन् ।

नेयमार प्ररित पीएसजीले अन्तिम १६ को खेलमा बोरुसिया डर्टमण्डलाई हराएको थियो । नेयमारकै उत्कृष्ट प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनलमा एटलान्टा र सेमिफाईनलमा जर्मन क्लब आरबी लाइपेजिगलाई हराएको थियो ।

आफ्नै नेतृत्वमा च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित नेयमार स्पेनिस क्लब बार्सिलोनाबाट तीन बर्ष अघि पीएसजी आएका थिए । उनलाई पीएसजीले कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो ।

Neymar Wakes Up Knowing If He'll Score Goals and Reveals His ...

नेयमार आफुमाथि रहेको विश्व कीर्तिमानी मुल्यलाई न्याय गर्ने अवसरको संघारमा छन् ।

उनी सम्मिलित पीएसजीले आज (आईतबार) राति जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्दैछ ।

नेयमार यस सिजन चोटबाट मैदान फर्कदै १९ गोलका साथै १२ गोलको अवसर सिर्जना गरेका छन् ।

नेयमारले बायर्नमा धेरै राम्रा खेलाडी रहेको उल्लेख गर्दै पीएसजीको स्तर समेत माथि रहेको बताए ।

‘बायर्न निकै राम्रो खेल्नेछ । तर हामी तयार छौ । उनीहरुसंग धेरै राम्रा खेलाडी छन् । हाम्रो स्तरपनि उच्च छ ।’ उनले भनेका छन् ।

नेयमारले आफु पीएसजी आएदेखिकै उच्च फर्ममा रहेको समेत उल्लेख गरे ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित