बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
चेन्नईमाथि बैंगलोरको जित

चेन्नईमाथि बैंगलोरको जित

दुबईमा शनिबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
पन्जाबमाथि कोलकत्ताको रोमान्चक जित

पन्जाबमाथि कोलकत्ताको रोमान्चक जित

आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
गण्डकी प्रदेशका क्रिकेटरको कोरोना बिमा हुने

गण्डकी प्रदेशका क्रिकेटरको कोरोना बिमा हुने

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै संघको कार्य सम्पादन समितिको बैठकले १८ खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
सुदूर पश्चिम क्रिकेटले सुरक्षा कोष स्थापना गर्ने

सुदूर पश्चिम क्रिकेटले सुरक्षा कोष स्थापना गर्ने

सुदूर पश्चिम प्रादेशिक क्रिकेट संघको शनिबार बसेको बोर्ड बैठकले आकष्मिक सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
आईपीएल : बैंगलोरलाई चेन्नईको चुनौती

आईपीएल : बैंगलोरलाई चेन्नईको चुनौती

दुबईमा चेन्नई आफ्नो सातौं र बैंगलोर छैटौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
पन्जाब र कोलकत्ता भिड्दै

पन्जाब र कोलकत्ता भिड्दै

अबुधाबीमा कोलकत्ता आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन् । पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ । कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २४, २०७७
Read more →
राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २३, २०७७
Read more →
सन्दीप बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

सन्दीप बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

सारजाह क्रिकेट स्टेडियममा राजस्थानविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २३, २०७७
Read more →
सन्दीप आबद्द दिल्लीको लक्ष्य शीर्ष स्थान

सन्दीप आबद्द दिल्लीको लक्ष्य शीर्ष स्थान

सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २३, २०७७
Read more →
पन्जाबमाथि हैदराबादको सहज जित

पन्जाबमाथि हैदराबादको सहज जित

दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादए तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २२, २०७७
Read more →
नटराजन 'डेथ बलिङ' का पुरक

नटराजन 'डेथ बलिङ' का पुरक

हैदराबादका फास्ट बलर भुवनेश्वर कुमार चोटका कारण प्रतियोगिताबाट बाहिरीएपछि कप्तान डेभिड वार्नरलाई समस्या थपिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २२, २०७७
Read more →
'शाहरुखको सामुन्ने खेल्न पाउँदा सपना पुरा भयो'

'शाहरुखको सामुन्ने खेल्न पाउँदा सपना पुरा भयो'

खेलमा कलकत्ताका ब्याट्सम्यान राहुल त्रिपाठीले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका त्रिपाठीले टिमले बनाएको झन्डै आधा रन एक्लैले जोडेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २२, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 833 of 1250Next