बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
वेस्टर्न फाइनलमा

वेस्टर्न फाइनलमा

बिहीबार भएको खेलमा सेमिफाइनलमा खुकुरी क्लबलाई ५ रनले पराजित गर्दै वेस्टर्न उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
पुल्चोकको सान्त्वना जित

पुल्चोकको सान्त्वना जित

धुम्बाराहीस्थित पाकिस्तान दुतावासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापिठलाई २८ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
विनोदको शतक बाबजुत आर्मी बागमतीसँग पराजित

विनोदको शतक बाबजुत आर्मी बागमतीसँग पराजित

बिहीबार भएको खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
काठमाडौंलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौंलाई हराउँदै एपीएफ फाइनलमा

बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
पारसको शतकमा आर्मीलाई २६७ रनको लक्ष्य

पारसको शतकमा आर्मीलाई २६७ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
काठमाडौंद्वारा एपीएफलाई १७८ रनको लक्ष्य

काठमाडौंद्वारा एपीएफलाई १७८ रनको लक्ष्य

मुलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
पारसको शतक

पारसको शतक

टियु क्रिकेट मैदानमा आर्मीविरुद्ध बागमतीले ब्याटिङ गरिरहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
होपको शतकमा वेस्ट इन्डिज विजयी

होपको शतकमा वेस्ट इन्डिज विजयी

नर्थ साउण्डमा बुधबार राति भएको खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
एपीएफको नजर फाइनलमा

एपीएफको नजर फाइनलमा

टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले काठमाडौं मेयर-११ सँग प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २७, २०७७
Read more →
होराइजन फाइनलमा

होराइजन फाइनलमा

बुधबार भएको खेलमा बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै होराइजन उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
दुलालद्वारा गौतमबुद्ध रंगशालालाई १ लाख सहयोग

दुलालद्वारा गौतमबुद्ध रंगशालालाई १ लाख सहयोग

रंगशाला निर्माणका लागि चलाईएको 'हाम्रो रंगशालामा मेरो कुर्सी' अभियान अन्तर्गत दुलालले १ लाख सहयोग गर्दै कुर्सीमा आफ्नो नाम लेखाएर सहयोग गरेका हुन् । दुलालले ७ नम्बरको कुर्सीमा आफ्नो नाम लेखाएर सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
शारदा सरस्वती सेमिफाइनलमा

शारदा सरस्वती सेमिफाइनलमा

बुधबार भएको खेलमा होलिल्याण्ड स्कुललाई २२ रनले पराजित गर्दै शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, फागुन २६, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 739 of 1229Next