शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
घर फर्किए इंग्ल्यान्डका खेलाडी

घर फर्किए इंग्ल्यान्डका खेलाडी

कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २२, २०७८
Read more →
बंगलादेश र श्रीलंकाबीचको सिरिज ढाकामा हुने

बंगलादेश र श्रीलंकाबीचको सिरिज ढाकामा हुने

बंगलादेश क्रिकेट बोर्डले बुधबार एकदिवसीय सिरिज ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २२, २०७८
Read more →
माइकल हसीलाई कोरोना संक्रमण

माइकल हसीलाई कोरोना संक्रमण

चेन्नईका अफिसियललाई कोरोना देखिएपछि गरिएको परिक्ष्णमा ब्याटिङ प्रशिक्षक हसीलाई कोरोना देखिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २२, २०७८
Read more →
कुशल 'प्लेयर अफ दि मन्थ' अवार्डको मनोनयनमा

कुशल 'प्लेयर अफ दि मन्थ' अवार्डको मनोनयनमा

कुशल अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्डका लागि मनोनयनमा परेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २२, २०७८
Read more →
अमित मिश्रालाई कोरोना संक्रमण

अमित मिश्रालाई कोरोना संक्रमण

पछिल्लो पटक गरिएको परिक्षणमा स्पिनर अमितलाई कोरोना देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
पीएसएलको बाँकी खेल युएईमा सार्न आग्रह

पीएसएलको बाँकी खेल युएईमा सार्न आग्रह

पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
आईपीएल अनिश्चितकालका लागि स्थगित

आईपीएल अनिश्चितकालका लागि स्थगित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
हैदरावादका रिद्धिमान साहालाई कोरोना संक्रमण

हैदरावादका रिद्धिमान साहालाई कोरोना संक्रमण

पछिल्लो पटक गरिएको परिक्षणमा विकेटकिपर ब्याट्सम्यान रिद्धिमानलाई कोरोना देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
वाटमोर स्वदेश फर्किए

वाटमोर स्वदेश फर्किए

दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान) का सम्पूर्ण गतिविधि स्थिगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएको क्यान सचिव प्याकुरेलले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
चेन्नई र राजस्थानबीचको खेल स्थगित

चेन्नई र राजस्थानबीचको खेल स्थगित

कोरोना भाईरसको कारण दिल्लीमा भोलि (मंगलबार) हुने चेन्नई र राजस्थानबीचको खेल स्थगित गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
आईपीएल : मुम्बई र हैदरावाद भिड्दै

आईपीएल : मुम्बई र हैदरावाद भिड्दै

दिल्लीमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २१, २०७८
Read more →
चेन्नईका तीन सदस्यलाई कोरोना

चेन्नईका तीन सदस्यलाई कोरोना

पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिनेमा खेलाडी भने रहेका छैनन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 737 of 1256Next