आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
 अमेरिकाद्वारा नेपाललाई २ सय ३१ रनको लक्ष्य

 अमेरिकाद्वारा नेपाललाई २ सय ३१ रनको लक्ष्य

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
नेपालविरुद्ध पटेलको शतक  

नेपालविरुद्ध पटेलको शतक  

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
काठमाडौं किङ्स-११ को 'गोल्ड पार्टनर' मा शिव शक्ति

काठमाडौं किङ्स-११ को 'गोल्ड पार्टनर' मा शिव शक्ति

चौंथो संस्करणको ईपीएलका लागि शिव शक्तिको फ्याम्ली ओइल र उर्जा राइस 'गोल्ड पार्टनर' को रुपमा काठमाडौंसँग जोडिएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
कोहलीले कप्तानी छाड्ने

कोहलीले कप्तानी छाड्ने

कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
अष्ट्रेलियाका कप्तान पेनको शल्यक्रिया गरिने

अष्ट्रेलियाका कप्तान पेनको शल्यक्रिया गरिने

क्रिकेट अष्ट्रेलियाले पेनको घाँटीको पिन्च नर्भको शल्यक्रिया गरिने जनाएको छ।

By खेलपाटी संवाददातासोमबार, भदौ २८, २०७८
Read more →
टेलरद्वारा सन्यास घोषणा

टेलरद्वारा सन्यास घोषणा

३४ वर्षीय टेलरले सामाजिक संजालबाट १७ वर्षे अन्तराष्ट्रिय क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
नेपालले आज अमेरिकासँग खेल्दै

नेपालले आज अमेरिकासँग खेल्दै

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकालाई सिरिज

कोलम्बोमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने

सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने

अलराउण्डर जनकले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
अमेरिकासँगको खेल कठिन हुन्छ - कप्तान मल्ल

अमेरिकासँगको खेल कठिन हुन्छ - कप्तान मल्ल

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमानमा रहेका कप्तान मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका हुन्।  

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार महिला टिमको पहिलो चरणको बन्द प्रशिक्षण सुरु भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 680 of 1241Next