अन्तिम चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।
रबि शास्त्रीले टी-ट्वान्टी विश्वकपपछि टोलि छाड्ने भएपछि भारतले द्रविडलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।
चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
यस अघिका दुई टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम क्षणमा निराशा हात पारेको पीएनजीले यस पटक भने इतिहास लेख्नेछ ।
चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
एन्टी करप्सन कोड उलंघन गरेको कारण पाकिस्तानले मलिकलाई निलम्बन गरेको हो ।
अभ्यासको दौरान टाउकोमा लागेको चोटको कारण विलको मस्तिष्कमा समस्या देखिएको हो ।
तर जे होस, त्यसपछि आयरल्याण्डले विस्तारै प्रगति गर्दै गइरहेको छ । युवा तथा अनुभवी खेलाडीहरुको मिश्रणले आयरल्याण्डले प्रगति गरिरहेको छ ।
सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार एक खेलाडी परिवर्तन गरिएको जनाएको छ ।
ती जितहरुलाई बोकेर प्रतियोगितामा आउदा नेदरल्यान्ड्समाथि पटक पटक दबाब पर्ने भएपनि युवा तथा अनुभवी खेलाडीको साथ पाएको नेदरल्यान्ड्स पटक पनि इतिहास दोहोर्याउन आशावादी हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।